निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

डिसी नेपाल
२६ मंसिर २०७९ १३:४२

काठमाडौँ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ।

सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *