रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटो फिचर)

डिसी नेपाल
२६ मंसिर २०७९ १५:३८

काठमाडौँ। रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त।

सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *