वेष्ट इण्डिजका केसरिक विलियम्सले जनकपुरबाट खेल्ने

डिसी नेपाल
३ पुष २०७९ १६:४७

काठमाडौं । वेष्ट इण्डिजका बलर केसरिक  विलियम्स जनकपुरबाट नेपाल टी–२० लिग खेल्ने भएका छन् । अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिगका लागि उनलाई जनकपुर रोयल्सले अनुबन्ध गरेको हो ।

३२ वर्षिय विलियम्सले वेष्ट इण्डिजबाट ८ ओडीआई तथा २६ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जनकपुरले यसअघि वेष्ट इण्डिजकै ब्याटर चाडविक वाल्टनलाई पनि अनुबन्ध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *