फ्रान्सले फर्कायो २ गोल

डिसी नेपाल
३ पुष २०७९ २२:३६

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्सले २ गाले फर्काएको छ । लुसेल स्टेडियममा दास्रो हाफमा फा्रन्सले २ गोल फर्काएको हो । फ्रान्सका केलियन एम्बाब्पेले २ गोल हानेका हुन् । उनले ८० औँ मिनेटमा पेनाल्टीमार्फत तथा ८१ औँ मिनेटमा दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डि मारियाले एकरएक गोल गरे । मेस्सीले खेलको २३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे भने मारियाले ३६औँ मिनेटमा गोल गरे । उनले मेस्सीको असिस्टमा गोल गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *