एम्बाब्पेको ह्याट्रिक, खेल पेनाल्टीमा

डिसी नेपाल
३ पुष २०७९ २३:३०

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सका केलियन एम्बाब्पेले ह्याट्रिक प्रहार गरेका छन् ।

खेलको ११८ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक बनाएका हुन् । लुसेल स्टेडियममा जारी अर्जन्टिना र फ्रान्सबीचको खेलमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *