सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

डिसी नेपाल
८ पुष २०७९ १४:३३
72
Shares

काठमाडौँ। सिद्धार्थ इन्स्युरेन्सले आफ्नो सेयरधनीलाई ९.४७ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट  ९ प्रतिसह्त बोनस सेयर दिने निर्णय गरेको हो।  यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनले हाल कायम चुक्ता पूँजीको १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबर करसहितको बोनस सेयर दिने भएको छ।

गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो ।

अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *