क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अबरुद्ध
न्युयोर्क। क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ। थप हिमपात पर्ने राष्ट्रिय मौसम सेवाले सजग गराएको छ। आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ।
लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ। त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment