अमेरिकाकी आरबोनी ग्याब्रिएलले जितिन् मिस युनिभर्सको उपाधि

डिसी नेपाल
१ माघ २०७९ ११:०१

काठमाडौं । अमेरिकाको न्यु अर्लिन्समा भएको मिस युनिभर्स प्रतियोगिताको उपाधि अमेरिकाकी आरबोनी ग्याब्रिएलले जितेकी छिन् ।

ग्याब्रिएल बाहेक भेनेजुएला र डोमिनिकन रिपब्लिकका प्रतियोगी शीर्ष तीन विधामा परेका छन् ।

त्यसमा नेपालबाट सोफिया भुजेल सहभागी भएकी थिइन् र उनी पनि टप–१६ मा पर्न सकिनन् ।

ग्याब्रिएललाई गत वर्षको मिस युनिभर्स हरनाज सन्धुले ताज पहिराइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *