सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको जलेर मृत्यु

डिसी नेपाल
५ माघ २०७९ १६:२१
580
Shares

आर्मेनिया । आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *