कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

डिसी नेपाल
१९ माघ २०७९ ६:४६
76
Shares

काठमाडौं। कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *