नेकपा एमालेको सचिवालय बैठक जारी (फोटो फिचर)
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रिय कार्यालय, च्यासलमा सुरु भएको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि बसेको एमाले सचिवालय बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय लिने बुझिएको छ।









No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
बुद्दिमत्तापूर्ण निर्णय लिन आवश्यक छ ।