इरानी डुङ्गाबाट ४२५ करोडको लागुऔषध बरामद
काठमाडौं । भारतीय तटीय गार्ड (आईसीजी) ले सोमबार संयुक्त कारबाहीमा ४२५ करोड रुपैयाँको लागूऔषधसहितको इरानी डुङ्गालाई नियन्त्रणमा लिएको छ ।
यो कारबाही गुजरात एटीएसले उपलब्ध गराएको गुप्तचरको आधारमा गरिएको हो। डिफेन्स पीआरओ गुजरातले दिएको जानकारी अनुसार उक्त डुंगामा पाँच जना सवार थिए र त्यसबाट ६१ किलो हेरोइन बरामद गरिएको हो ।
यसको लागत लगभग ४२५ करोड रुपैयाँ छ। डुङ्गालाई अनुसन्धानका लागि गुजरातको ओखा लगिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment