नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकाे आरोपमा इन्द्रजित राई पक्राउ
काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो।
उनीमाथि सोधपुछ सुरु भएको छ। उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो। रामबहादुर थापा बादल गृहमन्त्री हुँदा सल्लाहकार नियुक्त भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment