सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दुःख व्यक्त

डिसी नेपाल
१९ वैशाख २०८० २२:१४
176
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका  सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र  उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *