सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

डिसी नेपाल
१० भदौ २०८० १७:०२

काठमाडौं। क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमा परेकाे छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमाा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुनवाइ तोकिएको थियो । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *