प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणबारे सदनलाई गराए जानकारी
काठमाडौं। प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमण बारे सदनलाई जानकारी गराएका छन् ।
उनी यही शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेको विषयमा आज प्रतिनिधिसभामा जानकारी गराएका हुन्।
उनले प्रतिनिधिसभामा आफ्नो भ्रमण टोली चुस्त भएको समेत बताए।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment