देशैभरीका शिक्षक काठमाडाैंमा भेला, आजबाट प्रदर्शनमा उत्रने

डिसी नेपाल
३ असोज २०८० ८:३१
732
Shares

काठमाडौं । विद्यालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ।  सो बिधेयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *