एसियाड क्रिकेटः नेपाललाई तेस्रो सफलता
काठमाडौं। चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलअन्तर्गत भारतविरुद्ध टस हारेर नेपालले बलिङ गरिरहेको छ।
अहिले नेपालविरुद्ध भिडिरहेको भारतले तेस्रो विकेट गुमाएको छ। लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका हुन्। ५ रन बनाएका जितेश शर्मालाई सन्दीपले पवेलियनको बाटो देखाएका हुन्। यसैगरी
सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गर्दै दाेस्राे सफलता दिलाएका थिए। दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment