सखिया नृत्य देखाउँदै थारु महिला

डिसी नेपाल
८ कार्तिक २०८० ११:४९

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिलाहरुले दशैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाएका छन् । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *