नेपाल र ओमानको फाइनल खेल सुपर ओभरमा गयो
काठमाडौं । नेपाल र ओमानबीचको आइसीसी विश्वकप एसिया छनोटको फाइनल खेल सुपर ओभरमा गएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको ओमानले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment