नेपाल भर्सेस यमन : पहिलो हाफ गोलरहित

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरणको छनोट अन्तर्गत अहिल नेपाल र यमनबीचको खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
समूह एच अन्तर्गत भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।
प्रतिक्रिया
Facebook Comment