सुपर लिगः आज झापा र काठमाडौं बीच खेल हुँदै

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई टोली बीच भिडन्त हुँदैछ।
आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया
Facebook Comment