रोमामाथि युभेन्टस १-० ले विजयी

डिसी नेपाल
१५ पुष २०८० ७:४७
40
Shares

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो। १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *