वेस्टह्याम र ब्राइटनले खेले बराबरी
काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन्।
बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अंकका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment