भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

डिसी नेपाल
२० पुष २०८० १३:१९
68
Shares

काठमाडौं। नेपालको दुईदिने भ्रमण सकाएर भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन्।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए ।

स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *