कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

डिसी नेपाल
२२ पुष २०८० ७:४६
24
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ।

शनिबार बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिए पछि आजका लागि सारिएको हो। गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबन्डाको छलफल तथा भोलि हुने उम्मेदवारी दर्ता अघि सो बैठक बोलाइएको हो।

सम्भवतः आजको बैठकले पार्टीका तर्फबाट आजका लागि उम्मेदवार चयन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *