उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

डिसी नेपाल
२३ पुष २०८० १४:०५
92
Shares

काठमाडाै। उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन्। सपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो।

पुष १८ गते बसेको न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो । जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानून व्यवसायीबाट नौ जना चयन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *