दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

डिसी नेपाल
२४ पुष २०८० १३:३९
136
Shares

काठमाडाैं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजनिामा दिएका छन्।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन्।

आगामी साउनसम्म कार्यकाल बाँकीनै रहेपनि विभिन्न प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका छन्। विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उनले राजीनामा दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *