माधवकुमार नेपाल बयल गाडा चढेपछि… (फाेटाेफिचर)

डिसी नेपाल
२६ पुष २०८० १४:२४
148
Shares

टीकापुर। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बयल गाडा चढेका छन्।

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनकाे अतिथि बन्न कैलालीकाे टीकापुर पुगेका नेपालले वयल गाडा चढेका हुन्। उनीसँगै नाउपाका संरक्षक रेशमलाल चाैधरी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *