बझाङमा भूकम्पको धक्का
बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment