बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो (भिडियोसहित)

डिसी नेपाल
१२ माघ २०८० १३:२२

काठमाडौं ।  काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । बानेश्वरबाट रत्नपार्क जादै गर्दा बा. ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो । बस सडकमा भासिपछि यात्रुहरु अतालिदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

हेर्नुहोस् भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *