चे ग्वेभाराकी छोरी एलिडा काठमाडौंमा, कम्युनिष्ट नेतासँग अन्तरक्रिया गर्दै
काठमाडौं। विश्वबिख्यात क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरी एलिडा ग्वेभारा काठमाडौं आएकी छिन्।
वल्र्ड सोसिएल फोरमको तीनदिने कार्यक्रमका लागि काठमाडौं आएकी उनले बिहीबार उद्घाटन सत्रमा सम्बोधन गरेकी छिन् ।
आज नेपाल पर्यटन बोर्डको हलमा आयोजित उनीसँगको अन्तक्रिया कार्यक्रममा बामपन्थी दलका नेताहरुले पनि सहभागीता जनाउन लागेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment