सभामुखद्वारा दुःख व्यक्त

डिसी नेपाल
६ चैत २०८० ८:५९
160
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन्।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भनेका छन्, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *