राज्य व्यवस्था समितिमा गृहमन्त्री लामिछाने उपस्थित हुने

डिसी नेपाल
१४ चैत २०८० ६:४८
84
Shares

काठमाडौं। संघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुँदैछन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन्।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ। समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *