रास्वपाबाट इलाम-२ को उपनिर्वाचनमा ६ जना प्रारम्भिक उम्मेदवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम–२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन्।
रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दावी विरोध गर्ने बिहिबार १ बजेसम्मको समय दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment