संसदमा एकीकृत सामाजवादीले भन्यो- प्रतिपक्षको माग सरकारले सम्बोधन गर्नुपर्छ

डिसी नेपाल
२८ चैत २०८० १३:०३
264
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगी भएको विषयमा छानबिन गरेर पीडितलाई न्याय दिन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय दिनुपर्ने बताए।

उनले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडी बढाउनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *