पर्यटकीय गाउँ सिक्लेस

डिसी नेपाल
९ जेठ २०८१ ९:४०

कास्की। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेस । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *