बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला
काठमाडौं काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन्।
मृत फेलापरेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौं कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार विक आज मृत फेला परेका हुन। उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment