देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment