देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
एमालेसँगको सहमति पछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।
गएराति देउबाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन्। सहमति अनुसार शुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment