मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल

डिसी नेपाल
२८ असोज २०८१ १२:४८
132
Shares

मुस्ताङ। मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल छोमाछो ताल घरपझोङ गाउँपालिका–५ ठिनीस्थित छोमाछो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ।

नीलगिरि हिमालको काखमा रहेको अति सुन्दर छोमाछो ताललाई स्थानीय तथा जिल्लास्थित सरोकारवाला निकायले अझै महत्त्वका साथ हेरी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ।

मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल
मुस्ताङ, २८ असोजः मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल छोमाछो ताल घरपझोङ गाउँपालिका–५ ठिनीस्थित छोमाछो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा। नीलगिरि हिमालको काखमा रहेको अति सुन्दर छोमाछो ताललार्इ स्थानीय तथा जिल्लास्थित सरोकारवाला निकायले अझै महत्त्वका साथ हेरी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ। तस्बिरः सुशील थकाली÷रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *