खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

डिसी नेपाल
२९ असोज २०८१ ७:४४
260
Shares

खोटाङ। खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *