पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
काठमाडौं। जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन्।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन्। नेपालले पहिलो हाफमा केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन।
यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment