वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट
काठमाडौं। भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड २५९ रनमा अल आउट भएको छ।
टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड २५९ रन बनाएर अल आउट भएको थियो। न्यूजील्याण्डका लागी डेभोन कोनवेले सर्वाधिक ७६ रन बनाए भने रचिन रविन्द्रले ६५ रन बनाए। त्यस्तै मिचेल सान्टनरले ३३ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर वाशिंगटन सुन्दरले ७ विकेट लिए भने आर आश्विनले ३ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment