नेपालको कमब्याक, अमिशाले गरिन् गोल
काठमाडौं। नेपालले बंगलादेशविरुद्ध कमब्याक गरेको छ।
बंगलादेशले नेपालविरुद्ध १–० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको हो ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment