एनपीएलका दुई खेलमा प्लेअफ पुग्न तीन टिमबीच प्रतिस्पर्धा

डिसी नेपाल
२९ मंसिर २०८१ ८:३३
1.2k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने छन्।

त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेलमा बिहान ९:१५ मा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच हुनेछ। दोस्रो खेल दिउँसो १:१५ मा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्लेअफ सम्भावनालाई जीवित राख्न चार मध्ये तीन टिमलाई खेलको जित महत्त्वपूर्ण छ। जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेकाले अन्य टिमलाई खेल जित्नै पर्ने दबाब छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *