इलामको पानीटार चिया बगान
इलाम। इलामको देउमाई नगरपालिका – ३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन् ।

तस्बिःरामकुमार लिम्बू-रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment