समृद्धको दशौं समृद्धिको यात्रा
गोरखा। समृद्ध ताकु युवा समाजको दशौं बार्षिक साधारण सभा तथा लेखापरीक्षण हुने भएको छ।
गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ बसोबास गर्ने युवाहरुको समुह समृद्ध ताकु युवा समाजले आफ्नो दशौं साधरण सभा गर्ने भएको हो।
सचिव मधुकर खड्काका अनुसार २७ पौष मदर्श पार्टी प्यालेस खरीवोट बनस्थली काठमाडौं हुने जानकारी दिएका छन्। प्रकाशित सूचनामा उल्लेख गरिए अनुसार समाजको सम्पूर्ण आजीवन सदस्यहरु, सल्लाहकारहरु, काठमाडौं बस्ने ताकु बासी गोरखाली, गैर गोरखाली र संस्थाको शुभेच्छुक , शुभचिन्तक सहयोगी दाताहरुलाई उपस्थितको लागि अनुरोध गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment