संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ।
सिंहदरबारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment