३ दिने भ्रमण सकेर दिल्ली फर्किए चौथाईवाले

डिसी नेपाल
१९ वैशाख २०८२ १९:०१
88
Shares

काठमाडौं। तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले दिल्ली फर्केका छन्।

आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

उनले आतंकवादविरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *